कदमको अध्यक्षमा रेग्मी

विकल्प न्यूज/बेनी जेठ ८ गते । म्याग्दीमा क्रियाशिल गैरसरकारी संस्था कालीगण्डकी नाट्य तथा सामुदायिक विकास मञ्च (कदम)को अध्यक्षमा निलकण्ठ रेग्मी चयन हुनुभएको छ । संस्थाको मंगलबार बेनीमा सम्पन्न १६ औ वार्षिक साधारणसभा तथा ७ औ अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा हरिप्रसाद पौडेल, उपाध्यक्षमा रक्षा पौडेल, सचिवमा बद्रीप्रसाद पौडेल, कोषाध्यक्षमा प्रकाश रेग्मी र … Continue reading कदमको अध्यक्षमा रेग्मी